नियम ८
ऋणपत्रको ब्याज भुक्तानी दिइने तरिका
(१) स्टक वा प्रमिशरी नोट ऋणपत्रको ब्याज भुक्तानी विधि सोही ऋणपत्रको ब्याज भुक्तानी पूर्जामा उल्लेख भए बमोजिम हुनेछ ।
(२) बियरर बण्ड र प्राइज बण्डको ब्याजको भुक्तानी बैङ्कले समय समयमा तोके बमोजिम हुनेछ ।
राष्ट्र ऋण नियमावली, २०५९